२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

इजरायल–हमास युद्ध, हालसम्म ६१ जना पत्रकार मारिए, ३ वेपत्ता


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 8.7K
    SHARES

  • images
    इजरायल–हमास युद्ध, हालसम्म ६१ जना पत्रकार मारिए, ३ वेपत्ता


    काठमाडौं । प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा हालसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोवर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ । शुक्रबारसम्म मृत्यु हुनेमा ५४ प्यालेस्टाइनी, ४ इजरायली र ३ लेबनानी पत्रकार रहेको सीपीजेले जनाएको हो ।

    प्रेस स्वतन्त्रता समूहका अनुसार युद्धमा परि ११ जना पत्रकार घाइते, ३ जना बेपत्ता र १९ जना पक्राउ परेका छन् ।प्यालेस्टाइनले अन्य पत्रकार मारिएको, बेपत्ता वा धम्की दिएको अपुष्ट तथ्यांकमाथि अनुसन्धान गरिरहेको समेत कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend