२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनको मूल्य आज घट्यो, कतिमा हुदैँछ कारोबार ?


सञ्चार डबली
  • शुक्रबार, मंसिर १५ २०८०
  • 11.2K
    SHARES

  • images
    सुनको मूल्य आज घट्यो, कतिमा हुदैँछ कारोबार ?

    १५ मंसिर २०८०, शुक्रबार  

    काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार सुन  तोलाको ३०० रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै शुक्रबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १५ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend