२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा


सञ्चार डबली
  • बिहीबार , मंसिर १४ २०८०
  • 6.6K
    SHARES

  • images
    लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा


    काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ। आज बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते सभा बोलाउने निर्णय गरेको हो । सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले गर्ने बुक क्लोजको मिति भने तय भइसकेको छैन ।

    नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि शेयरधनीले सो लाभांश पाउने छन्।उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend