२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 8.5K
    SHARES

  • images
    सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा


    काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। तोकिएको समयभित्र सेयर धनीबाट खरिद आवेदन नपरेपछि संस्थापकभन्दा बाहिरकालाई बिक्री गर्न लागिएको हो ।

    कम्पनीले शेयर धनी गंगा श्रेष्ठको नाममा रहेको ३ हजार ९२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएको थियो ।

    सो शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–०४, ललितपुर वा शेयर रजिस्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्सालमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend