२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनको भाउ अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • मंगलबार, मंसिर १२ २०८०
  • 21.1K
    SHARES

  • images
    सुनको भाउ अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?


    काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ। आज १ लाख १६ हजार ४ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख १७ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार १ हजार ५ सय रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend