२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

डिशहोम फाइबरनेटको ‘शानदार’ १२ महिने योजना अफर


सञ्चार डबली
  • मंगलबार, मंसिर १२ २०८०
  • 8.0K
    SHARES

  • images
    डिशहोम फाइबरनेटको ‘शानदार’ १२ महिने योजना अफर


    काठमाडौं। डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको ईन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट दिने भएको छ ।यस अफरअन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६८५ रुपैयाँ र (भ्याट बाहेक) मा जडान गर्न सक्नेछन् ।

    त्यस्तै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी (डुअल ब्यान्ड) राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ ।यसअघि यही ५० एमबीपीएसको वार्षिक प्याकेजको मूल्य ७ हजार ७९९ रुपैयाँ पर्ने गर्दथ्यो ।

    यो १२ महिने योजना अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएस सम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् । जसमा ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend