२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 9.2K
    SHARES

  • images
    नेपाल इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८० को लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ। शनिवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    यसअनुसार कम्पनीले ७८ लाख ६७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण हुन्छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव बीमा प्राधिकरणबाट र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्ने छ ।

    मंसिर ८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।बीमा प्राधिकरणको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend