२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा


सञ्चार डबली
  • बुधबार, मंसिर ६ २०८०
  • 6.9K
    SHARES

  • images
    धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा


    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थालाई सचेत गराउँदै कारोबार फुकुवा गरेको हो।

    लघुवित्तले लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी समयमा नै नगराएको भन्दै कारोबार रोक्का गरी ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो।

    सो अनुसार लघुवित्तले सर्भर मेलमा समस्या आएका कारण समयमा जानकारी गराउन नसकिएको स्पष्टिकरण दिएपछि नेप्सेले सचेत गराउँदै कारोबार फुकुवा गरेको हो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend