२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकले पारित गर्यो ४.२१ प्रतिशत लाभांश


सञ्चार डबली
  • बुधबार, मंसिर ६ २०८०
  • 9.3K
    SHARES

  • images
    सिद्धार्थ बैंकले पारित गर्यो ४.२१ प्रतिशत लाभांश

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गरेको छ । बैंकको २२ औँ वार्षिक साधारणसभाले चार दशमलव २१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।

    बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले कर प्रयोजनसमेतका लागि चुक्ता पुँजी १४ अर्ब नौ करोड रुपैयाँको चार दशमलव २१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार रुपैयाँ लाभांश बाँड्ने भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend