२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भिजन लुम्बिनी ऊर्जाले गर्यो आईपीओ बाँडफाँट


सञ्चार डबली
  • मंगलबार, मंसिर ५ २०८०
  • 8.4K
    SHARES

  • images
    भिजन लुम्बिनी ऊर्जाले गर्यो आईपीओ बाँडफाँट


    काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले आज प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कुल २ लाख ७ हजार ५२५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन् । तीमध्ये ५ जनाले ११ कित्ता पाएका छन् भने अरु सबैले १० कित्ताका दरले पाएका छन् ।

    बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल २ लाख ७ हजार ५२८ जना आवेदकहरूले सेयर पाएका छन्। जसमध्ये २ लाख ७ हजार ५२३ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।

    उक्त आइपिओमा कुल ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएकोमा ४ हजार ६०२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ। योग्य ११ लाख ५६ हजार ९२७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो।

    कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।कम्पनीले कुल २० लाख ७५ हजार २८५ कत्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend