२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 12.7K
    SHARES

  • images
    बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?


    काठमाडौं। आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मूल्य स्थिर रहेकोथियो । आज सुनको मूल्य २ सय रूपैयाँले बढेर एक लाख १५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुनको मूल्य १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी आइतबारकै मूल्य प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend