२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पहिलो त्रैमासमा शिखर इन्स्योरेन्सले कमायो ११ करोड नाफा


सञ्चार डबली
  • शनिबार, मंसिर २ २०८०
  • 8.8K
    SHARES

  • images
    पहिलो त्रैमासमा शिखर इन्स्योरेन्सले कमायो ११ करोड नाफा


    काठमाडौं। आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा शिखर इन्स्योरेन्सले ११ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार ११ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

    उक्त नाफा गत वर्षको भन्दा केही बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष साउनदेखि असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीले १.३३ प्रतिशतले नाफा बढाएको छ ।पहिलो त्रैमासमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको महाविपत्ति कोषमा १४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend