२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अष्ट्रेलियाले गर्यो भुकम्प पीडितलाई ६ लाख अष्ट्रेलियन डलर सहयोग


सञ्चार डबली
  • शुक्रबार, मंसिर १ २०८०
  • 8.8K
    SHARES

  • images
    अष्ट्रेलियाले गर्यो भुकम्प पीडितलाई ६ लाख अष्ट्रेलियन डलर सहयोग

     

    काठमाडौं ।अष्ट्रेलियाले जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्प पीडितलाइ ६ लाख अष्ट्रेलियन डलर सहयोग गरेको छ । पश्चिम नेपालमा हालै गएको भूकम्पमा परेका पीडितका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर सहयोग गरेको हो ।

    काठमाडौंस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले ‘नगदका लागि काम कार्यक्रम’ मार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ ।

     ‘पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु,’ उनले भनेकी छिन्, ‘नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भनेकी छिन्, ‘अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।’ 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend