२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गाजा अप्रेसनको क्रममा हालसम्म इजरायलका ५० सैनिक मारिए


सञ्चार डबली
  • शुक्रबार, मंसिर १ २०८०
  • 8.3K
    SHARES

  • images
    गाजा अप्रेसनको क्रममा हालसम्म इजरायलका ५० सैनिक मारिए


    गाजामा थप २ इजरायली सैनिक मारिएका छन् । थप दुईसहित गाजा अप्रेसनको क्रममा हालसम्म इजरायलका ५० सैनिक मारिएका छन् । इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो ।

    इजरायली सेनाले गाजामा अक्टोबर ७ बाट आफ्नो भूमिमा आक्रमण सुरु गरे देखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ । जसअनुसार कुल संख्या ५० पुगेको हो । इजरायल डिफेन्स फोर्सका अनुसार केफिर इत्झाक फ्रानको र असफ मास्टर मारिने पछिल्लो ईजरायली सैनिकहरू भएको बताएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend