२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

तिहारसम्म सेयर कारोबार भइरहेका ४१ कम्पनीले गरे आ.व. २०७९/८० को मुनाफाबाट लाभांश घोषणा ! (सूची सहित )


सञ्चार डबली
  • सोमबार, कात्तिक २७ २०८०
  • 9.3K
    SHARES

  • images
    तिहारसम्म सेयर कारोबार भइरहेका ४१ कम्पनीले गरे आ.व. २०७९/८० को मुनाफाबाट लाभांश घोषणा ! (सूची सहित )

    लाभांशको सिजन शुरु भईसकेको छ, कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश धमाधम घोषणा गरिरहेका छन् ।

    गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट तिहार सम्म दोस्रो बजारमा कारोबार हुने ४१ कम्पनीले  लाभांश घोषणा गरिसकेका छन्।  जसमा ७ वटा वाणिज्य बैंक रहेका छन् भने , ५ माइक्रो फाइनान्स कम्पनी, तीन विकास बैंक, एक होटल , २ हाइड्रोपावर कम्पनी, २ इन्भेष्टमेन्ट कम्पनी ,२ उत्पादनमुलक कम्पनी र  १९ वटा म्युचुअल फण्ड रहेका छन् । 

    वाणिज्य बैंक

    लघुवित्त 

    विकास बैंक

    हाइड्रोपावर

    होटल

     उत्पादनमुलक

    इन्भेष्टमेन्ट 

    म्युचुअल फण्ड

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend