२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

स्वास्थ्यमा सुधार देखिएपछि राष्ट्रपति पौडेल स्वदेश फर्किए


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 9.0K
    SHARES

  • images
    स्वास्थ्यमा सुधार देखिएपछि राष्ट्रपति पौडेल स्वदेश फर्किए


    काठमाडौं, १८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल भारतमा स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्। राष्ट्रपति आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका हुन्।उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो।

    राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते श्री एयरलाइन्सको जहाजमार्फत भारत लगिएको थियो।राष्ट्रपति पौडेललाई पेट दुख्ने, छातिमा पानी जम्नेजस्ता समस्या देखिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend