२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग


सञ्चार डबली
  • सोमबार, कात्तिक २७ २०८०
  • 10.8K
    SHARES

  • images
    यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग

     

    काठमाडौं । यस वर्षको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग १ हजार ४ सय ३८ मेगावाट रेकर्ड गरिएको छ । देशको मागलाई पूरा गरी नेपाल विद्युत प्राधिकरणले हिजो भारततर्फ पाँच सय बढी मेगावाट विद्युत निर्यात गरेको छ ।

    लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड १४३८ मेगावाट रेकर्ड भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । उक्त समयमा देशभित्रको विद्युतको मागलाई पूरा गरी प्राधिकरणले हिजो बचत भएको ५ सय १७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात पनि गरिएको प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend