२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २४ २०८०
  • 10.0K
    SHARES

  • images
    एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

    काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्।

    बैंकका अध्यक्ष विके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएपछि डा. वैद्य अध्यक्ष नियुक्त भएका हुन्।

    images

    बैंक सञ्चालक समितिको बैठकले बिहीबार डा. वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो। यसअघि उनी बैंकका सञ्चालक सिमितिका सदस्य रहेका थिए।

    बैंकको अध्यक्षमा नियुक्त भएका डा. वैद्यलाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ गराउने छन्।

    images

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend