२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भूकम्प पीडितका लागि चीनले उपलब्ध गरायो २६ करोडको राहत सामग्री


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 9.4K
    SHARES

  • images
    भूकम्प पीडितका लागि चीनले उपलब्ध गरायो २६ करोडको राहत सामग्री


    काठमाडौं । पश्चिम नेपालका भूकम्प पीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज नेपाल आइपुगेको छ । चीनले २६ करोड बराबरको विभिन्न सामान पीडितका लागि नेपाललाई हस्तान्तरण गरेको हो ।

    भूकम्प पीडितका लागि चाइना सरकारले घोषणा गरेको राहत सामग्री आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हस्तान्तरण गरेका छन् ।

    जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राती गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका दुई जिल्लामा ठूलो मानविय र भौतिक क्षति गरेको छ । भूकम्पपीडितका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर चिनियाँ सेनाका जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend