२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेयर बजार दोहोरो अंकले वृद्धि


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 9.1K
    SHARES

  • images
    सेयर बजार दोहोरो अंकले वृद्धि

     

    काठमाडौं। चालु साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार मंगलबार नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ ।

    मंगलबार ४३ लाख ३१ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँको कारोबार भएको छ । १३ उपसमूहमध्ये१२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend