२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भूकम्प प्रभावित क्षेत्रमा जाने राहत निःशुल्क ढुवानी गर्दै बुद्ध एयर


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 8.7K
    SHARES

  • images
    भूकम्प प्रभावित क्षेत्रमा जाने राहत निःशुल्क ढुवानी गर्दै बुद्ध एयर


    काठमाडौं ।  बुद्ध एयरले जाजरकोट–रुकुम क्षेत्रमा भूकम्प प्रभावित स्थानमा लगिने राहत सामग्री निःशुल्क ढुवानी गर्न थालेको छ।  सरकारको राहत कोषमा जम्मा भएको १ टन भन्दा राहत सामग्री प्रभावित क्षेत्रमा ढुवानी गरेको बुद्ध एयरले जनाएको छ । 

    आज बुद्ध एयरबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट तथा रुकुम पश्चिम जिल्लाका पीडितका लागि सो क्षेत्र लान लागिएको ६५२ केजी खाद्यान्न, लत्ताकपडा सहितका राहत सामग्रीलाई काठमाडौंबाट सरकारले तोकेको नेपालगञ्ज डिपोमा निःशुल्क ढुवानी गरेको बुद्ध एयरले जानकारी दिएको छ । 

    यस्तै, सरकारले तोकेको मुख्य डिपो सुर्खेतबाट ८९६ केजी राहत सामग्री प्रभावित क्षेत्रमा निःशुल्क ढुवानी गरी सरकारलाई सहयोग गरेको एअरले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend