२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 61.7K
    SHARES

  • images
    घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


    काठमाडौं ।सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

    तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend