२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले  गर्यो लाभांश घोषणा


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 9.2K
    SHARES

  • images
    नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले  गर्यो लाभांश घोषणा

     

    काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट  नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले नगद लाभांश घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

     प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र निफ्राको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । यस बैङ्कले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा पनि ४।२१५ नगद लाभांश वितरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend