२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भिजि फाउन्डेसनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने


सञ्चार डबली
  • मंगलबार, कात्तिक २१ २०८०
  • 8.8K
    SHARES

  • images
    भिजि फाउन्डेसनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

    काठमाडौं । भिजि फाउन्डेसनले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने भएको छ। 

    विशाल ग्रुप अन्तर्गतको भिजि फाउन्डेसनले पश्चिम नेपालको जाजरकोट र रुकुममा गएको विनाशकारी भूकम्पबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न प्रधामन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख जम्मा गर्ने घोषणा गरेको हो। 

    images
    images

    कम्पनीले भूकम्पमा परी ज्यान गुमाउने नेपालीहरू प्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend