२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जाजरकोटमा आज दिउँसो ४ बजेसम्म ३४९ परकम्प


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 8.6K
    SHARES

  • images
    जाजरकोटमा आज दिउँसो ४ बजेसम्म ३४९ परकम्प

    शुक्रबार राती जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको ३४९ परकम्प गएको छ।

    राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आज दिउँसो ४: १० बजेसम्म लामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको ३४९ परकम्प गएको जानकारी दिएको हो।

    केन्द्रका अनुसार त्यसमध्ये आज दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो।

    जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। पहिलो भूकम्पपछि जाजरकोटमा परकम्प जाने क्रम जारी छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend