२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 10.3K
    SHARES

  • images
    आजबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री


    काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले तिहारलाई लक्षित गरेर आइतबारबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।

    चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको राष्ट्र बैंकले जनाएको छ । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend