२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

९ प्रतिशत लाभांश दिने ग्लोबल आइएमई बैंकको घोषणा


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 9.8K
    SHARES

  • images
    ९ प्रतिशत लाभांश दिने ग्लोबल आइएमई बैंकको घोषणा

     

    काठमाडौं । शेयरधनीहरुलाई ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७९–८० को नाफाबाट ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जनाएका छन् ।

    सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend