२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अक्टोबर २१ यता गाजामा जम्मा ४५१ सहायता ट्रक आइपुगे


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 8.4K
    SHARES

  • images
    अक्टोबर २१ यता गाजामा जम्मा ४५१ सहायता ट्रक आइपुगे


    काठमाडौं । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले शनिबार ३० थप सहायता ट्रकहरू प्राप्त गरेको जनाएको छ ।यो संख्या अक्टोबर २१ पछि प्रति दिन आउने ट्रकहरूको संख्या बराबर हो।अक्टोबर २१ यता गाजामा जम्मा ४५१ सहायता ट्रक आइपुगेको क्रिसेन्ट सोसाइटीले जनाएको छ ।

    ‘गाजाका औसत बासिन्दाहरू दैनिक दुई टुक्रा अरबी रोटीमा बाँचिरहेका छन् र पानीको लागि बढ्दो हताश भइरहेको छ,’ संयुक्त राष्ट्र संघको प्यालेस्टाइन एजेन्सीका प्रमुख थोमस ह्वाइटले भने।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend