२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बुद्ध एयरद्वारा भूकम्प राहत कोषलाई १ करोड आर्थिक सहयोग


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 8.7K
    SHARES

  • images
    बुद्ध एयरद्वारा भूकम्प राहत कोषलाई १ करोड आर्थिक सहयोग


    काठमाडौं ।बुद्ध एयरले जाजरकोट क्षेत्रका भूकम्प प्रभावित भूभागमा राहत हुनेगरी एक करोड रुपैंयाँ सहयोगको घोषणा गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुनेगरी रु.१ करोड सहयोग दिने निर्णय गरेको बुद्ध एयरले जनाएको छ ।

    ‘जाजरकोट र पश्चिम रुकुममा भएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन्। भूकम्पले थुप्रै परिवार घरबारविहिन भएका छन्। यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ। हामी बुद्ध एयर परिवारको तर्फबाट उद्धार र राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनवद्ध छौं।’ बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend