२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भूकम्प प्रभावित जिल्लामा तत्काल ५÷५ करोड पठाइने


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 10.2K
    SHARES

  • images
    भूकम्प प्रभावित जिल्लामा तत्काल ५÷५ करोड पठाइने


    काठमाडौं । सरकारले भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५÷५ करोड तत्काल पठाउने निर्णय भएको गरेको छ । शनिवार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको राहतका लागि सो रकम पठाउने निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

    उनले भने ‘ संघीय सरकार, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरेर सर्च रेस्क्यू र रिलिफका काम अघि बढाईरहेका छौँ । त्यस अन्र्तगत दुबै जिल्लालाई राहत व्यवस्थापन कोषबाट पाँच पाँच करोड रुपैयाँ तत्काल पठाउने निर्णय गरेका छौँ ।’त्यस्तै उनले, घाइतेहरूलाई शीघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।उनले सुर्खेतलाई मूल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर राहत वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएकोसमेत जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend