२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १७ २०८०
  • 10.1K
    SHARES

  • images
    विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन


    काठमाडौं । रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको हो ।

    उडान सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा उनीहरुको लाइसेन्स निलम्बन गरिएको र थप अनुसन्धानपछि लाइसेन्स खारेज गर्ने अथवा अन्य कारबाही गर्ने भन्ने विषयमा निर्णय गरिने प्राधिकरणाले जनाएकाके छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend