२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

हमास–इजरायल युद्ध, भारतीय मुलका इजरायली सैनिकको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १७ २०८०
  • 9.6K
    SHARES

  • images
    हमास–इजरायल युद्ध, भारतीय मुलका इजरायली सैनिकको मृत्यु


    काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबिचको जारी युद्ध अझै रोकिने छाँटकाट देखिएको छैन् । यसैबिच, भारतमा इजरायलका महावाणिज्यदूत कोबी शोशानीले गाजा पट्टीमा भारतीय मूलका एक सैनिकको मृत्यु भएको जानकारी दिएका छन् ।

    कोबी शोशानीले मृतक बालक इजरायली सेनामा सिपाहीका रूपमा कार्यरत रहेको र गाजा स्ट्रिपमा हमास लडाकुहरूसँग लड्दा ज्यान गएको बताएका हुन् ।बिहीबार मुम्बईका राजदूत कोबी शोशानीले भारतीय मूलका ती बालक २० वर्षका थिए र उनको नाम हेलेल सोलोमन रहेको छ । उनीहरुसँगै १७ इजरायली सैनिक पनि मारिएका छन् ।

    हेलेल सोलोमन इजरायली सेनामा स्टाफ सार्जेन्टको रूपमा कार्यरत थिइन्। उनी इजरायलको डिमोना सहरका बासिन्दा थिए। उनको मृत्युको कारण यो थियो कि उनी गाजा शहर भित्र लडन पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend