२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

१० सीडीओसहित गृह मन्त्रालयका ४० अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


सञ्चार डबली
  • बिहीबार , कात्तिक १६ २०८०
  • 9.3K
    SHARES

  • images
    १० सीडीओसहित गृह मन्त्रालयका ४० अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

     

    काठमाडौं । गृह मन्त्रालयले विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० जना उपसचिव सरहका कर्मचारीको सरुवा गरेको छ ।

    उपप्रधान एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेका हुन् ।

    यस्तो छ सूची

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend