२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रि-ओपन सेसन :  सामान्य अंकले घट्यो नेप्से परिसूचक 


सञ्चार डबली
  • बुधबार, कात्तिक १५ २०८०
  • 8.9K
    SHARES

  • images
    प्रि-ओपन सेसन :  सामान्य अंकले घट्यो नेप्से परिसूचक 
     

    कठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको  छ।बुधबार  सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

     ४ स्टकको २५ हजार ६१४ रुपैयाँ बराबरको ४० कित्ता सेयर कारोबार भएको छ। जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend