२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रि-ओपन सेसन : सामान्य अंकले घट्यो नेप्से सूचक 


सञ्चार डबली
  • आइतबार, कात्तिक १२ २०८०
  • 8.0K
    SHARES

  • images
    प्रि-ओपन सेसन : सामान्य अंकले घट्यो नेप्से सूचक 
    काठमाडौं। चालु साताको पहिलो कारोबार दिन आइतबार  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।अघिल्लो साताको अन्तिम  कारोबार दिन दशैं बिदा अघिको बिहीबार ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा बन्द भएको नेप्से आइतबार प्रि-ओपन सेसनमा ०.२५ अंक घटेर १९०३.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।

    आइतबार प्रि ओपन सेसनमा १० स्टकको २ लाख ६८ हजार ९०७ रुपैयाँबराबरको १ हजार २५५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend