२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, युएई दिराम ३६ रुपैयाँ बढी


सञ्चार डबली
  • आइतबार, कात्तिक १२ २०८०
  • 8.5K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, युएई दिराम ३६ रुपैयाँ बढी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।जस अनुसार भारतीय रूपैयाँ १ सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसामा कारोबार हुदाँ युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा कायम हुदाँ अष्ट्रेलियन डलर एकको खरिददर ८४.४७ पैसा तथा बिक्रि दर ८४.८५ रुपैयाँ र क्यानेडियन डलर एकको खरिददर ९६.३१ रुपैयाँ र बिक्री दर ९६.७५ रुपैयाँ कायम गरिएको छ ।

    जापानी येन १० को खरिददर ८ं.८६ तथा बिक्रि दर ८.९० रुपैयाँ कायम हुदाँ सिंगापुर डलर १ को खरिददर ९७.०५ रुपैयाँ तथा बिक्रि दर ९७.४९ रुपैयामा कारोबार हुनेछ । 

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ .४४ रूपैयाँ र बिक्री दर ३६.६० रूपैयाँ कायम गरेको जनाएको राष्ट्र बैंकले युएई दिराम एकको खरिद दर ३६.१८ तथा बिक्रिी दर ३ट.३५ रुपैयाँमा खरिदबिक्रीका लागि अनुमति दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend