२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दशैं लगत्तैको कारोबारमा सुनको मूल्यमा नयाँ रेकर्ड


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १० २०८०
  • 10.2K
    SHARES

  • images
    दशैं लगत्तैको कारोबारमा सुनको मूल्यमा नयाँ रेकर्ड

     

    काठमाडौं, १० कार्तिक । दशैँ पछिको पहिलो कारोबार दिन सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर मूल्यको नयाँ रेकर्ड कायम भएको छ । दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात कात्तिक ३ गते सुनको भाउ प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो ।

    दशैँपछिको पहिलो कारोबार दिन आज एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने घटबढ भएको छैन । आज चाँदी तोलाको एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend