२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आइपिओ निष्कासन गर्दै मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग


सञ्चार डबली
  • बिहीबार , कात्तिक ९ २०८०
  • 8.8K
    SHARES

  • images
    आइपिओ निष्कासन गर्दै मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग



    काठमाडौं। भोलिदेखि दुई कम्पनीले आइपिओ निष्कासन गर्दैछन् ।वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले भोलि ( र्तिक १० गते) देखि आइपिओ निष्कासन गर्न लागेका हुन् ।

    मुक्तिनाथ कृषि कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिश ले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    सोही १४ करोडको १० प्रतिशतले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अङ्कित एक लाख ४० हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन खुला गर्न लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend