२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आईपीओ निष्काशनको ‘पाइपलाइन’मा २० कम्पनी


सञ्चार डबली
  • बिहीबार , कात्तिक ९ २०८०
  • 10.0K
    SHARES

  • images
    आईपीओ निष्काशनको ‘पाइपलाइन’मा २० कम्पनी


    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्काशनका लागि विभिन्न २० कम्पनी अनुमति कुरेर बसेका छन् । सेबोनको कात्तिक २ गतेसम्मको तथ्याङ्क अनुसार यी कम्पनीहरुले ११ अर्ब ५४ करोड २० लाख ८ हजार ५ सय रुपियाँ बराबरको आईपीओ निष्काशनको माग गर्दै आवेदन दिएका छन् ।

    रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ बुक बिल्डिङ बिधिबाट आईपीओ निष्काशनको लागि आवेदन दिएको छ ।

    आईपीओ निष्काशनको अनुमति माग गर्दैै सेबोनमा आवेदन दिएका कम्पनीहरुमा दाराम खोला हाइड्रो, डीस मिडिया नेटवर्क, रिचेत जलविद्युत, सान्भी इनर्जी, बेनी हाइड्रो, याम्बलिङ हाइड्रो, एपेक्स हस्पिटालिटी, माबिलुङ इनर्जी, जगदम्बा स्टिल, एसवाई प्यानल नेपाल लिमिटेड, सोलु हाइड्र , पिखुवाखेला हाइड्रो र टक्सार छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend