सोमवार, कार्तिक ६ २०८०
काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, भारतीय ठुलो गोलभेडाको ४६ रुपैयाँ २५ पैसा, लोकल गोलेभडा ६० रुपैयाँ, टनेल गोलभेडा ७५ रुपैयाँ, भारतीय सानो गोलभेडा ५५ रुपैयाँ, रातो आलु ९५ रुपैयाँ, मुडेको रातो आलु ४८ रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ, लोकल बन्दा ७५ रुपैयाँ, स्थानीय काउली १२५ रुपैयाँ पुगेको छ ।


