२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

निगमद्वारा तीनवटा जहाज खरिदका लागि टेन्डर आह्वान


सञ्चार डबली
  • आइतबार, कात्तिक ५ २०८०
  • 9.2K
    SHARES

  • images
    निगमद्वारा तीनवटा जहाज खरिदका लागि टेन्डर आह्वान


    काठमाडौ‌, ५ कार्तिक । तीनवटा जहाज खरिदका लागि नेपाल वायु सेवा निगमले टेन्डर आह्वान गरेको छ । इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।

    आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ । निगमले सर्ट टेकअफ र ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज खरिद गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend