२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष योजना


सञ्चार डबली
  • शनिबार, कात्तिक ४ २०८०
  • 7.6K
    SHARES

  • images
    सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष योजना

     

    काठमाडौ‌, ४ कार्तिक । सानिमा बैंक र एफवान सफ्ट प्राइभेट लिमिटेडको सहकार्यमा सानिमा सजिला ईबैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । बैंकले असोज २८ गतेदेखि मसिंर ०३ गतेसम्म लागु हुने गरी सो योजना ल्याएको हो ।

    यस अन्तर्गत, मोबाइल बैंकिङ्ग बाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जना ग्राहकहरु बिजेता बन्न सक्नेछन् । यसमा सहभागी हुनका लागी ग्राहकहरुले न्युनतम रु ५०० को टपअप, रु १०० को डाटा प्याक र रु २०० को रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ ।

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा उपलब्ध गराईएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend