२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बढ्यो सुनको मूल्य


सञ्चार डबली
  • बिहीबार , कात्तिक २ २०८०
  • 13.0K
    SHARES

  • images
    बढ्यो सुनको मूल्य

     

    काठमाडौं, २ असोज । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य ५०० रुपैयाँले तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको हो । तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम रहको छ ।

    यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।आज छापावाल सुन एक लाख १३ हजार २ सय रुपैयाँमा र तेजावी सुन एक लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend