२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण


सञ्चार डबली
  • बिहीबार , कात्तिक २ २०८०
  • 7.6K
    SHARES

  • images
    एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

    एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण
    काठमाडौं । एनएमबि बैंक लिमिटेडले डच इन्टरप्रिन्युरियल डेभलपमेन्ट बैंक (एफएमओ)बाट २० मिलियन अमेरिकी डलर प्राप्त गरेको छ । 

    बैंकलाई हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदारका लागि बैंकले २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो ।

    बैंक र एफएमओबीचको साझेदारीमा १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटीभमा केन्द्रित रही वित्तीय कारोबार गर्न र बाँकी रकम एसएमई विकास र प्रवर्द्धनका लागि प्राप्त भएको जानकारी दिइएको छ ।

    बैंकले हाल देशभरी २०१ शाखा र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend