२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले १३ प्रतिशत लाभांश दिने


सञ्चार डबली
  • बुधबार, कात्तिक १ २०८०
  • 8.9K
    SHARES

  • images
    स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले १३ प्रतिशत लाभांश दिने

     

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्थाको लाभांश दर घटेको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लभांश दिने घोषणा गरेको हो। अघिल्लो २१.०५ प्रतिशत लाभांश दिइएको थियो।

    प्रस्तावित लाभांश मध्ये १२.३५ प्रतिशत बोनस दिने संचालक समितिले निर्णय गरेको छ। बाँकी कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद दिइँदैछ।

    लाभांश चुक्ता पुँजीमा प्रस्ताव गरिएको छ। हाल लघुवित्तको चुक्ता पुँजी एक अर्ब २९ करोड रुपैयाँ छ। जुन बोनस वितरण पछि १५ करोड ९५ लाख रुपैयाँले बढ्नेछ।लाभांश राष्ट्र बैंक र साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend