२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एसिया बैंकका दुई फण्डद्वारा लाभांश घोषणा


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 10.8K
    SHARES

  • images
    एनआईसी एसिया बैंकका दुई फण्डद्वारा लाभांश घोषणा


    काठमाडौं, २९ असोज । एनआईसी एसिया क्यापिटलको व्यवस्थापन अन्तर्गतका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। एनआईसी एसिया ग्रोथ फण्ड र एनआईसी एसिया ब्यालेन्स्ड फण्डले गत आर्थिक वर्षको लागि प्रतिफल दिने निर्णण गरेका हुन्। दुवैको लाभांश दर भने पोहोर भन्दा घटेको छ।जसमध्ये एनआईसी एसिया ग्रोथ फण्डले १०.५ प्रतिशत र ब्यालेन्स्ड फण्डले १० प्रतिशत नगद दिँदैछन्।

    एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगत नै सञ्चालित योजना एनआईसी एशिया ब्यालेन्स फण्डले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । २७ असोज शनिबार बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट इकाइधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend