२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनको भाउमा गिरावट, चाँदी भने स्थिर


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 83.6K
    SHARES

  • images
    सुनको भाउमा गिरावट, चाँदी भने स्थिर


    काठमाडौं, २९ असोज । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो । सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार एकैचोटी २९ सयले बढेको सुनको भाउ आइतबार भने स्थिर थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend