२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल लिटरमा ११ र डिजलको ५ रुपैयाँले कम


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 9.0K
    SHARES

  • images
    घट्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल लिटरमा ११ र डिजलको ५ रुपैयाँले कम


    काठमाडौं, २९ असोज । आजदेखि घटेको मुल्यमा पेट्रोल तथा डिजेल पाइने भएको छ । नेपाल आयल निगमले गए राती १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य घटाए पछि सस्तोमा पाउन लागिएको हो ।

    आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । घटेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend