२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ई–सेवाबाट सन सेक्युरिटिजमार्फत हुने शेयर कारोबारको भुक्तानी गर्न सकिने


सञ्चार डबली
  • आइतबार, असोज २८ २०८०
  • 9.5K
    SHARES

  • images
    ई–सेवाबाट सन सेक्युरिटिजमार्फत हुने शेयर कारोबारको भुक्तानी गर्न सकिने


    काठमाडौं, २८ असोज । भुक्तानी सेवा प्रदायक ई–सेवाबाट सन सेक्युरिटिज प्राइभेट लिमिटेडमार्फत् हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । उक्त अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरि तथा ट्रेडिङ्ग अफ्फिसर बिशाल रिजालले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार शेयर कारोबारको भुक्तानी र सन सेक्युरिटिजको मेरो शेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिने कम्पनीले जनाएको छ।यस सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिज ९ब्रोकर नम्बर ६४० बाट गरेको शेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने अपेक्षा कम्पनीले लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend