२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिटिजन्स म्युचुअल फन्ड-२ को नगद लाभांश खातामा जम्मा


सञ्चार डबली
  • बिहीबार , असोज २५ २०८०
  • 8.5K
    SHARES

  • images
    सिटिजन्स म्युचुअल फन्ड-२ को नगद लाभांश खातामा जम्मा
     
     

    काठमाडौ, २५ असोज । सिटिजन्स म्युचुअल फन्ड–२ ले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।फन्डले इकाइ धनीलाई असोज ८ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो ।

    यता, फन्डको योजना व्यवस्थापक सिटिजन क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइ धनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।  

    यसका लागि इकाइ धनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ ।

    खाता अद्यावधिक गरे पछि मात्र लाभांश जम्मा हुने सिटिजन क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट फन्डले कर सहित ८% नगद लाभांश वितरण गरेको हो ।


    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend